नेपाल-भारत पुस्तकालयमा ‘हिन्दी दिवस’ मनाइयो 

काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँले नेपाल-भारत पुस्तकालयमा ‘हिन्दी दिवस’ मनाएको छ । दूतावासले एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो ।  कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनका प्रमुख प्रा.रामदयाल राकेश प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।  कार्यक्रममा केन्द्रीय विद्यालयका काठमाडौँका विद्यार्थीहरुका लागि हिन्दी कविता वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थी, लेखक, […]

Sep 15, 2024 - 04:16
 0
नेपाल-भारत पुस्तकालयमा ‘हिन्दी दिवस’ मनाइयो 

काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँले नेपाल-भारत पुस्तकालयमा ‘हिन्दी दिवस’ मनाएको छ । दूतावासले एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । 

कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनका प्रमुख प्रा.रामदयाल राकेश प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । 

कार्यक्रममा केन्द्रीय विद्यालयका काठमाडौँका विद्यार्थीहरुका लागि हिन्दी कविता वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थी, लेखक, कविहरुको सहभागिता रहेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register