अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । कानुनका दुई विद्यार्थी अनिल कुमार साह र विवेक चौधरीले अदालतका बहसहरूको लाइभ स्ट्रिमिङ गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । न्यायिक प्रक्रियालाई जनताको पहुँचसम्म पुर्‍याउन प्रत्यक्ष प्रसारण आवश्यक भएको तर्क गर्दै उनीहरूले आइतवार रिट दर्ता गरेका हुन् । ​​ अदालतको कार्यवाहीलाई प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) गर्दा न्यायिक पारदर्शिता हुने विद्यार्थीहरूको भनाइ छ । खुला सुनुवाइ गर्ने अदालतले खुला सञ्चारलाई स्वीकार गर्नु पर्ने र खुला सञ्चारलाई स्वीकार गर्दा प्रत्यक्ष प्रसारणलाई समेत स्...

Sep 15, 2024 - 08:28
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register