सभामुखसँगको छलफलपछि माओवादीले भन्यो- जनयुद्ध शब्दमा मात्रै नभइ भावमाथि प्रश्न छ, संसद् अवरोध हुन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसद् अवरोध गर्ने निर्णयबाट पछाडि हटेन । सभामुख देवराज घिमिरेसँगको छलफलपछि पनि माओवादी पछाडि नहटेको हो । छलफलमा सहभागी भएका माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने, “छलफलकै क्रममा छौँ । माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खाली शब्दमा मात्रै होइन, समग्र जनयुद्धको भाव र त्यहाँको विषयवस्तससँग सम्बन्धित […]

Sep 15, 2024 - 08:28
 0
सभामुखसँगको छलफलपछि माओवादीले भन्यो- जनयुद्ध शब्दमा मात्रै नभइ भावमाथि प्रश्न छ, संसद् अवरोध हुन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसद् अवरोध गर्ने निर्णयबाट पछाडि हटेन ।

सभामुख देवराज घिमिरेसँगको छलफलपछि पनि माओवादी पछाडि नहटेको हो ।

छलफलमा सहभागी भएका माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने, “छलफलकै क्रममा छौँ । माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खाली शब्दमा मात्रै होइन, समग्र जनयुद्धको भाव र त्यहाँको विषयवस्तससँग सम्बन्धित छ । त्यसैले माओवादीले अवरोध गर्ने निर्णय गरेको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register