आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ। गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले सोमबार सार्वजनिक बिदा दिइएको जनाएको छ। ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित […]

Sep 16, 2024 - 01:58
 0
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

काठमाडौं ।

सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ। गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले सोमबार सार्वजनिक बिदा दिइएको जनाएको छ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register