आईसीसी विश्वकप लिग–२ : क्यानडाविरुद्ध आज उत्रदै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२  प्रतियोगितामा आज नेपाल क्यानडाविरुद्ध मैदानमा उत्रदैछ । क्यानडाकै मैदानमा राति खेल सुरु हुँदैछ । लिग–२ को दोस्रो संस्करणअन्तर्गत हुन लागेको यो प्रतियोगिता छैटौं श्रृखला हो । जारी प्रतियोगिताको पहिलो श्रृखला नेपालमै भएको थियो । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले शनिबार एक अभ्यास खेल खेलेको थियो । त्यो खेलमा नेपाली टोलीले […]

Sep 16, 2024 - 02:00
 0
आईसीसी विश्वकप लिग–२ : क्यानडाविरुद्ध आज उत्रदै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२  प्रतियोगितामा आज नेपाल क्यानडाविरुद्ध मैदानमा उत्रदैछ । क्यानडाकै मैदानमा राति खेल सुरु हुँदैछ ।

लिग–२ को दोस्रो संस्करणअन्तर्गत हुन लागेको यो प्रतियोगिता छैटौं श्रृखला हो । जारी प्रतियोगिताको पहिलो श्रृखला नेपालमै भएको थियो ।

क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले शनिबार एक अभ्यास खेल खेलेको थियो । त्यो खेलमा नेपाली टोलीले एचपी ज्यागुअर्सलाई ६६ रनले पराजित गरेको थियो ।

लिग–२ प्रतियोगिता एकदिवसीय ढाँचामा खेलाइन्छ । नेपाल र क्यानडाबीच हालसम्म भएका तीनवटा एकदिवसीय खेल भएको छ । तीनवटै खेलमा नेपालले क्यानडालाई हराएको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register