राष्ट्रिय सभाका दुई समितिले पाए सभापति

काठमाडौं । राष्ट्रिय सभाका दुई समितिले सभापति पाएको छ । विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो ।

Sep 16, 2024 - 07:56
 0
राष्ट्रिय सभाका दुई समितिले पाए सभापति

काठमाडौं । राष्ट्रिय सभाका दुई समितिले सभापति पाएको छ ।

विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।

सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register