आईफोन आयात विवादित बनाउने पोस्ट नहटाए रुद्र पाण्डे विरुद्ध मुद्दा हाल्ने जेनएक्सटीको चेतावनी

काठमाडौं । आफूलाई लगाएको आरोप आईटी उद्यमी रुद्र पाण्डेले फिर्ता नलिए मुद्दा लगाउने जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स (जेनएक्सटी) ले बताएको छ । पाण्डेलाई एक पत्र लेख्दै जेनएक्सटीले आईफोन आयात गर्न नपाएको झोँकमा पाण्डेले दिएको अभिव्यक्तिले आफ्नो प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याएको जनाएको हो । यसअघि पाण्डेले नेपालमा आईफोन आयात गर्न नपाएपछि आफ्नो सामाजिक सञ्जालमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई घुस्याहाको आरोप लगाएका थिए भने हाल आईफोन आयात गरिरहेको जेनएक्सटीले निर्मातासँग समझदारी नगरेको दाबी समेत गरेका थिए । पत्रमा...

Sep 16, 2024 - 10:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register