सहकारी छानबिन समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाइयो
काठमाडौं । प्रतिनिधि सभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ । सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए । उनले समितिको प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन […]
काठमाडौं । प्रतिनिधि सभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ ।
सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए ।
उनले समितिको प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।
सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद् सविचालयलाई निर्देशन दिएका छन् ।
What's Your Reaction?