प्रधानमन्त्री अमेरिकाबाट फर्केपछि मात्र संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केपछि मात्र संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति भएको छ । सोमबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री ओली अमेरिकाबाट फर्केपछि संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । हाल विभिन्न संवैधानिक निकायमा ६ पद रिक्त छन् । ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन […]

Sep 16, 2024 - 14:28
 0
प्रधानमन्त्री अमेरिकाबाट फर्केपछि मात्र संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केपछि मात्र संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति भएको छ ।

सोमबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री ओली अमेरिकाबाट फर्केपछि संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

हाल विभिन्न संवैधानिक निकायमा ६ पद रिक्त छन् ।

ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन असोज ४ गते अमेरिका जादैंछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register