आईओई समेतको सहकार्यमा नेपालमै बन्यो पेट्रोल र हाइड्रोजनबाट चल्ने गाडीको हाइब्रिड इन्जिन

काठमाडौं । पेट्रोल र हाइड्रोजन दुवै इन्धनबाट गाडी चलाउन मिल्ने इन्जिन तयार भएको छ । रिन्यु जेन रिसोर्सेस नेपाल, बेलायतको एक विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थान (त्रिवि) को सहकार्यमा यस्तो इन्जिन तयार पारिएको हो । सोमबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापा लगायतले यस इन्जिन प्रयोग गरिएको गाडी चढेर केही बेर यात्रा गरेका थिए । यससँगै हाइब्रिड इन्जिनको औपचारिक सुरुवात भएको बताइएको छ ।  दुई प्रकारको इन्धनबाट चल्ने भएकाले यसलाई ‘डुअल मोडल...

Sep 16, 2024 - 14:28
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register