आज गण्डकी प्रदेशसभा बैठक बस्दै

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ बजे भएको छ । आजको बैठकमा गत बैठकमा पेस गरिएका विधेयकमाथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । गत भदौ २६ गते बसेको प्रदेशसभा बैठकमा ‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ पेस […]

Sep 18, 2024 - 04:12
 0
आज गण्डकी प्रदेशसभा बैठक बस्दै

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ बजे भएको छ । आजको बैठकमा गत बैठकमा पेस गरिएका विधेयकमाथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत भदौ २६ गते बसेको प्रदेशसभा बैठकमा ‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ पेस गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register