डिशहोमको नयाँ योजना ‘खुसीको सेलिब्रेसन’ 

काठमाडौं । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूको लागि ‘खुसीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ । डिशहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि डिशहोमले ‘खुसीको सेलिब्रेसन’ योजना अन्तर्गत २०० तथा ३०० एमबिपिएस को वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरूलाई […]

Sep 18, 2024 - 11:24
 0
डिशहोमको नयाँ योजना ‘खुसीको सेलिब्रेसन’ 

काठमाडौं । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूको लागि ‘खुसीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ ।

डिशहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि डिशहोमले ‘खुसीको सेलिब्रेसन’ योजना अन्तर्गत २०० तथा ३०० एमबिपिएस को वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरूलाई प्रदान गर्न लागेको हो ।

यस ‘खुसीको सेलिब्रेसन’ योजनाको लाभ उठाउन नजिकको डिशहोम डिलर दाइ वा हट लाइन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register