पसलमा नगदको सट्टा क्यूआरबाटै बोहनी लिँदा ईभी स्कुटर जित्ने मौका

  काठमाडौं । फोनपेले व्यवसायीहरूलाई बिहानको पहिलो भुक्तानी अर्थात् ‘बोहनी’ क्यूआरमार्फत स्वीकार्न प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ अभियान ल्याएको छ । फोनपे क्यूआर मार्फत बोहनी लिँदा व्यवसायीहरूले स-साना नगद भुक्तानीको झन्झटबाट मुक्त हुने र उधारो दिने अवस्थालाई टार्न सक्ने कम्पनीले जनाएको छ । अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लगइन गरी सहभागिता स्वीकार गर्नुपर्नेछ । अभियान अवधिमा फोनपे क्यूआरबाट भुक्तानी लिने व्यवसायीहरूमध्ये एक जना भाग्यशालीले नयाँ ईभी स्कुटर जित्ने अवसर पनि प...

Sep 1, 2024 - 07:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register