लेबनानमा देशव्यापी रूपमा वाकीटकी र हाते पेजर विस्फोट हुँदा कम्तीमा ३२ को मृत्यु, सयौं घाइते
काठमाडौं । लेबनानमा श्रङ्खलाबद्ध रूपमा ताररहित सञ्चार उपकरणहरू विस्फोट हुँदा दर्जनौं व्यक्तिको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । बुधवार दक्षिण लेबनान र बेइरुत वरपरका क्षेत्रमा भएको वाकीटकी विस्फोटमा कम्तीमा पनि २० जनाको मृत्यु र ४५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । यो घटना मगंलवारको पेजर विस्फोटपछि भएको हो, जसमा १२ जनाको मृत्यु भएको थियो भने करिब तीन हजार घाइते भएका थिए । राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबनानमा सशस्त्र समूह ह...
What's Your Reaction?