कस्तो छ, ३८ सय रुपैयाँ पर्ने अल्टिमा वाच सर्कल टू ?

काठमाडौं । फोन छँदैछ, घडी किन चाहियो भन्नेहरूलाई समेत अहिले स्मार्टवाचले तानेको छ । किनभने आजकल स्मार्टवाच समय हेर्न मात्र प्रयोग गरिँदैन, यो एउटा फ्यासन स्टेटमेन्ट बनिसकेको छ । यसले तपाईंको व्यक्तित्वलाई राम्रो बनाउने मात्र नभई दैनिकीलाई कुनै न कुनै तवरमा सहज पनि बनाउने गर्छ । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले बजारमा हालै नयाँ स्मार्टवाच 'सर्कल टू पोइन्ट ओ' ल्याएको छ । कम्पनीले स्मार्टवाच सर्कलको सफलतापछि त्यसैको दोस्रो संस्करणका रूपमा यो स्मार्टवाच बजारमा ल्याएको हो । यस नयाँ स्मार्टवाच सर्कल टू पोइन्ट ओ कस्तो छ, आज ह...

Sep 5, 2024 - 05:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register