सर्भर डाउन हुँदा राष्ट्र बैंकमा जागिर खान चाहने आवेदकलाई दोब्बर दस्तुर तिर्नुपर्ने बाध्यता

काठमाडौं । नियमित शुल्कमा आवेदन दिने अन्तिम दिन सर्भर नचल्दा नेपाल राष्ट्र बैंकमा जागिर खान चाहने व्यक्तिहरू मारमा परेका छन् । बैंकले खुलाएको पदपूर्तिको विज्ञापनमा नियमित शुल्कमा आवेदन दिने अन्तिम मिति हिजो (२० भदौ) परेको थियो । तर सोही दिन बैंकको सर्भर नचल्दा इच्छुक आवेदकहरू दोब्बर दस्तुर तिर्न बाध्य भएका छन् । बैंकले सहायक निर्देशक, सहायक, सहायक (सूचना प्रविधि) गरी ५२ पद संख्यामा गत महिना विज्ञापन खुलाएको थियो । बैंकको सूचनाअनुसार यी पदमा ३२ साउनदेखि २० भदौसम्म नियमित र २७ भदौसम्म दोब्बर दस्तुर तिरेर अनलाइन आवे...

Sep 6, 2024 - 09:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register