माइती घरमण्डलामा राजेन्द्र महतोले जलाए संविधान

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले संविधान जलाएका छन्। आज संविधान दिवसकाे दिन माइतीघर मण्डलामा महतोले संविधान जलाएका हुन्। माइतीघर मण्डलामा नदी किनारामा खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध आयोजित प्रदर्शनमा सहभागी हुन पुगेका महतोले संविधाननै जलाएका हुन्।

Sep 19, 2024 - 10:11
 0
माइती घरमण्डलामा राजेन्द्र महतोले जलाए संविधान

काठमाडौं ।

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले संविधान जलाएका छन्। आज संविधान दिवसकाे दिन माइतीघर मण्डलामा महतोले संविधान जलाएका हुन्।

माइतीघर मण्डलामा नदी किनारामा खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध आयोजित प्रदर्शनमा सहभागी हुन पुगेका महतोले संविधाननै जलाएका हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register