इजरायली आक्रमणमा परी लेबनानमा थप १० जनाको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणमा परी लेबनानमा थप १० जनाको मृत्यु भएको छ । लेबनानको केन्द्र भागमा पर्ने जून शहरमा इजरायलले गरेको आक्रमणमा थप १० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा ७ जना घाइते भएका छन् । यससँगै इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ५६८ पुगेको छ । यसअघि हिजबुल्लाहले दर्जनौँ […]

Sep 25, 2024 - 11:45
 0
इजरायली आक्रमणमा परी लेबनानमा थप १० जनाको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणमा परी लेबनानमा थप १० जनाको मृत्यु भएको छ ।

लेबनानको केन्द्र भागमा पर्ने जून शहरमा इजरायलले गरेको आक्रमणमा थप १० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा ७ जना घाइते भएका छन् ।

यससँगै इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ५६८ पुगेको छ ।

यसअघि हिजबुल्लाहले दर्जनौँ मिसाइल इजरायलको २ सैन्य क्षेत्रमा प्रहार गरेको थियो । यसलगत्तै इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा आक्रमणलाई तीव्रता दिएको थियो ।

इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालयमा हिजबुल्लाहको मिसाइल प्रहार

दोस्रो गाजा बन्दै लेबनान

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register