सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट ५.०२६३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको असोज ८ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र ०.२६३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै […]

Sep 25, 2024 - 11:09
 0
सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ ।

हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट ५.०२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको असोज ८ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र ०.२६३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register