आउँदो शुक्रवार थ्रीडी प्रविधि प्रदर्शनी हुँदै, केके छन् आकर्षण ?

  काठमाडौं । बनेपामा थ्रीडी प्रविधि सम्बन्धी एक दिने प्रदर्शनी आयोजना हुने भएको छ । ड्रिम्स एनिमेसन एकेडेमी एन्ड स्टुडिओजले बनेपा नगरपालिकासँगको सहकार्यमा आउँदो शुक्रवार अरनिको पार्टी प्यालेसमा 'थ्रीडी इनोभेसन अनलिस्ड’ नामक कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा थ्रीडी डिजाइन, थ्रीडी प्रिन्टिङ, फिल्म मेकिङ, अग्मेन्टेड रियालिटी (एआर), भर्चुअल रियालिटी (भीआर), रोबोटिक्स, एआई लगायत क्षेत्रका विषयगत प्रस्तुति, प्रदर्शनी तथा वर्कशप हुने आयोजकले जानकारी दिएको छ ।   त्यस्तै कार्यक्रममा थ्रीडी प्रविधिको व...

Sep 25, 2024 - 14:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register