अग्नि सापकोटा विरुद्धको मुद्दामा सर्वोच्चको ‘अन्य आदेश’

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश गरेको  छ । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन उक्त मुद्दामा निर्णय सुनाउने मिति पटक पटक सारेको सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको हो । अदालतका अनुसार मुद्दामा अन्य आदेश भनेर सूचित गरिएको छ, के आदेश भएको हो, बिहीबार त्यसको पाठ तयार […]

Sep 25, 2024 - 14:37
 0
अग्नि सापकोटा विरुद्धको मुद्दामा सर्वोच्चको ‘अन्य आदेश’

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश गरेको  छ ।

१२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन उक्त मुद्दामा निर्णय सुनाउने मिति पटक पटक सारेको सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको हो ।

अदालतका अनुसार मुद्दामा अन्य आदेश भनेर सूचित गरिएको छ, के आदेश भएको हो, बिहीबार त्यसको पाठ तयार भएपछि मात्रै थाहा हुनेछ ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register