मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा केहि बेर अघिदेखि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । आजको बैठकले  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट बढी क्षति भएका स्थानीय पालिकाहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गरेको सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ ।   

Oct 4, 2024 - 14:23
 0
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु

काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा केहि बेर अघिदेखि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

आजको बैठकले  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट बढी क्षति भएका स्थानीय पालिकाहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गरेको सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ ।  
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register