बेनीघाटमा कार र जीप ठोक्किँदा ४ घाइते
काठमाडौं। धादिङ बेनिघाट रोराङ गाउँपालिका-५ चरौदीमा कार र जीप आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । चितवनबाट काठमाडौंतर्फ आउदै गरेको बा.१२ च.१९१६ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च.८५०५ नम्बरको बलेरो आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ । दुर्घटनामा काठमाडौं महानगर- १६ बस्ने ७५ वर्षीय […]

काठमाडौं। धादिङ बेनिघाट रोराङ गाउँपालिका-५ चरौदीमा कार र जीप आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौंतर्फ आउदै गरेको बा.१२ च.१९१६ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च.८५०५ नम्बरको बलेरो आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ ।
दुर्घटनामा काठमाडौं महानगर- १६ बस्ने ७५ वर्षीय सुबिचिन्न श्रेष्ठ, ४२ वर्षीया गिता श्रेष्ठ, ४३ वर्षीया शारदा ढकाल र ५३ वर्षीया लक्ष्मी श्रेष्ठ घाइते भएका छन् ।
What's Your Reaction?






