अनलाइनबाट कसरी लिने नेपाल टेलिकमको ई-सिम ?

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप र वेबसाइटबाट ई-सिम वितरण गर्न थालेको छ । यसअघि ई-सिम लिनका लागि टेलिकमको कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । अब भने अनलाइनबाट ई-सिम सक्रिय गर्न सकिनेछ । यस्तो छ ई-सिम लिन सकिने प्रक्रिया: मोबाइल एप डाउनलोड गरिसक्नु भएको छ भने यसरी लिनुहोस् ई-सिम सबैभन्दा पहिले नेपाल टेलिकमको मोबाइल एप खोल्नुहोस् । (यो पहिले नै एप डाउनलोड गरिसकेकाहरूको हकमा लागु हुन्छ । यदि एप डाउनलोड गर्नु भएको छैन भने तपाईंका लागि तल अर्को प्रक्रिया छ ।) याद गर्नुहोस्, तपाईं...

Mar 8, 2025 - 07:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register