सोमबार सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य बढेकाे भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको […]

Mar 10, 2025 - 06:17
 0
सोमबार सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।
नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य बढेकाे भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मुल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register