बैङ्कका कर्मचारीलाई २०८२ सालमा ४७ दिन बिदा

काठमाडौं । बैङ्किङ क्षेत्रका कर्मचारीले २०८२ सालमा ४७ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको २०८२ सालको बिदा तालिकाअनुसार बैङ्किङ क्षेत्रका कर्मचारीले वर्षभर ४७ दिन बिदा पाउने भएका हुन् । जसमा ३२ दिनको सामान्य बिदा रहेको छ भने बाँकी ५ दिनको बिदा सरकारले तोकेको दिनमा हुने गरी व्यवस्था गरिएको छ । […]

Mar 17, 2025 - 05:59
 0
बैङ्कका कर्मचारीलाई २०८२ सालमा ४७ दिन बिदा

काठमाडौं । बैङ्किङ क्षेत्रका कर्मचारीले २०८२ सालमा ४७ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको २०८२ सालको बिदा तालिकाअनुसार बैङ्किङ क्षेत्रका कर्मचारीले वर्षभर ४७ दिन बिदा पाउने भएका हुन् ।

जसमा ३२ दिनको सामान्य बिदा रहेको छ भने बाँकी ५ दिनको बिदा सरकारले तोकेको दिनमा हुने गरी व्यवस्था गरिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद उल फित्र, बकर इद, सुरुवा पावनी, मोहम्मद जयन्ती र गुरु नानक जयन्तीको दिन तोकिएको छैन ।

दशैंमा ६ र तिहारमा ५ दिन बिदा तय गरिएको छ । यद्यपि, १२ पर्वका लागि बिदा भने विशेष जाति, समुदाय र क्षेत्रका व्यक्तिहरूलाई मात्र मिल्ने उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register