सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ८ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड ब्रेक गरिरहेको छ । मङ्गलबार तोलामा १ लाख ७५ हजार २ सय रुपैयाँ कायम हुँदै बनाएको उच्च मूल्यको रेकर्ड आज ब्रेक भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, […]

Mar 19, 2025 - 05:08
 0
सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ८ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड ब्रेक गरिरहेको छ ।

मङ्गलबार तोलामा १ लाख ७५ हजार २ सय रुपैयाँ कायम हुँदै बनाएको उच्च मूल्यको रेकर्ड आज ब्रेक भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register