त्रि–चन्द्रमा नेविसङ्घले विरासत जोगायो, कोइरालाको प्यानल विजयी

काठमाडौं । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु अध्यक्षमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले विरासत जोगाएको छ । बिहीबार सकिएको मतगणनामा गोविन्द कोइरालाको प्यानलै विजयी भएको हो । अध्यक्षमा कोइराला, सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम ( थोमस)ले बाजी मारेका छन् । सात वटा सङ्गठनका गठबन्धनलाई पछि पार्दै नेविसङ्घले बाजी मारेको हो । […]

Apr 3, 2025 - 06:59
 0
त्रि–चन्द्रमा नेविसङ्घले विरासत जोगायो, कोइरालाको प्यानल विजयी

काठमाडौं । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु अध्यक्षमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले विरासत जोगाएको छ ।

बिहीबार सकिएको मतगणनामा गोविन्द कोइरालाको प्यानलै विजयी भएको हो ।

अध्यक्षमा कोइराला, सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम ( थोमस)ले बाजी मारेका छन् ।

सात वटा सङ्गठनका गठबन्धनलाई पछि पार्दै नेविसङ्घले बाजी मारेको हो । त्रि–चन्द्र नेविसङ्घको विरासत भएको क्याम्पस हो ।

कोइरालाले अनेरास्ववियुका प्रमित विष्टलाई पछि पारेका हुन् । त्रि–चन्द्रमा १६ वर्षपछि स्ववियु निर्वाचन भएको हो ।

अन्तिम मतपरिणाम भने आउन बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register