काठमाडौँमा शिक्षकहरूको प्रदर्शन झन् ठूलो, यातायात व्यवस्था भद्रगोल

काठमाडौं।  बिगत दुई साता भन्दा अगाडीदेखि  आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन् बढी सहभागिता देखिएको छ ।  शिक्षा ऎन जारी गर्नु पर्ने मागसहित गत २० चैतदेखि  आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत् प्रदर्शन गर्दा यातायात झन् भद्रगोल भएको छ।  सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको जनाए पनि शिक्षकहरूले सडक […]

Apr 16, 2025 - 11:36
 0
काठमाडौँमा शिक्षकहरूको प्रदर्शन झन् ठूलो, यातायात व्यवस्था भद्रगोल

काठमाडौं। 

बिगत दुई साता भन्दा अगाडीदेखि  आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन् बढी सहभागिता देखिएको छ ।

 शिक्षा ऎन जारी गर्नु पर्ने मागसहित गत २० चैतदेखि  आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत् प्रदर्शन गर्दा यातायात झन् भद्रगोल भएको छ।

 सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको जनाए पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register