नेपाल आइपुगे न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स

काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुगेका छन् । २ दिने नेपाल भ्रमणको क्रममा उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, परराष्ट्रमन्त्री डा. अरुज राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।   तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी

May 28, 2025 - 08:13
 0
नेपाल आइपुगे न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स

काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुगेका छन् ।

२ दिने नेपाल भ्रमणको क्रममा उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

साथै, परराष्ट्रमन्त्री डा. अरुज राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

 

तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register