बजेट नरोक्ने विपक्षी दलहरूको निर्णय, गृहमन्त्रीको राजीनामाको मागमा यथावत

काठमाडौं । प्रमुख विपक्षी दललगायतका विपक्षी दलहरूले बजेट पेस गर्न दिने भएका छन् । बुधबार संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले बजेट नरोक्ने निर्णय गरेको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसका लागि वातावरण सहज बनाइने बताए । तर, गृहमन्त्रीको राजीनामाको अडानमा भने कायमै […]

May 28, 2025 - 08:19
 0
बजेट नरोक्ने विपक्षी दलहरूको निर्णय, गृहमन्त्रीको राजीनामाको मागमा यथावत

काठमाडौं । प्रमुख विपक्षी दललगायतका विपक्षी दलहरूले बजेट पेस गर्न दिने भएका छन् ।

बुधबार संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले बजेट नरोक्ने निर्णय गरेको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसका लागि वातावरण सहज बनाइने बताए । तर, गृहमन्त्रीको राजीनामाको अडानमा भने कायमै रहेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register