नेकपा एमालेको सचिवालय बैठक बस्दै

Jun 2, 2023 - 01:11
 0
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । एमाले उपमहासचिव विष्णु रिमालका अनुसार आज बिहान ११ः३० बजे सचिवालय बैठक बस्न लागेको हो । समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेको उहाँले जनाकारी दिनुभयो । 

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.