राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरमा पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेल श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा साेमबार ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना गरेका छन् । साे अवसरमा राष्ट्रपति पाैडेलले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र प्रसाद ग्रहण गरे । राष्ट्रपति पाैडेल पाटन कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले स्वागत गरेका थिए । वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी आज […]

Aug 26, 2024 - 11:59
 0
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरमा पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेल श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा साेमबार ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना गरेका छन् ।

साे अवसरमा राष्ट्रपति पाैडेलले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र प्रसाद ग्रहण गरे ।

राष्ट्रपति पाैडेल पाटन कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले स्वागत गरेका थिए ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी आज देशभर भगवान श्रीकृष्णकाे पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register