इस्कोनमा जन्माष्टमीः श्रीकृष्णको भक्तिमा भक्तजन तल्लीन, झरीमा रुझेरै पनि नाँच्दै गाउँदै… (फोटो-कथा) 

काठमाडौँ । भगवान विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको दिनको अवसरमा मनाइने कृष्ण जन्माष्टमीमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइँदैछ ।  यही अवसरमा आज काठमाडौँको बुढानिलकण्ठस्थित अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ नेपाल (इस्कोन)मा भगवान् श्रीकृष्णको पूजाआराधना गर्ने भक्तजनहरुको भीड लागेको छ । श्रीकृष्णप्रतिको आस्था र विश्वासका साथ इस्कोन पुगेका भक्तजनहरु वर्षाका बाबजुत पनि […]

Aug 26, 2024 - 12:15
 0
इस्कोनमा जन्माष्टमीः श्रीकृष्णको भक्तिमा भक्तजन तल्लीन, झरीमा रुझेरै पनि नाँच्दै गाउँदै… (फोटो-कथा) 

काठमाडौँ । भगवान विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको दिनको अवसरमा मनाइने कृष्ण जन्माष्टमीमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइँदैछ । 

यही अवसरमा आज काठमाडौँको बुढानिलकण्ठस्थित अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ नेपाल (इस्कोन)मा भगवान् श्रीकृष्णको पूजाआराधना गर्ने भक्तजनहरुको भीड लागेको छ ।

श्रीकृष्णप्रतिको आस्था र विश्वासका साथ इस्कोन पुगेका भक्तजनहरु वर्षाका बाबजुत पनि श्रीकृष्ण भगवानको पूजा गरिरहेका छन् । इस्कोनमा झरीमै भिझ्दै भए पनि भक्तजनहरु भगवान श्रीकृष्णको दर्शन र पूजा गर्न लामो लाइनमा बसिरहेका छन् । 

यहीबीच इस्कोन पुगेका भक्तजनहरु लाइनमै बसेर भए पनि श्रीकृष्णको भक्ति गर्दै नाँच्दै गाउँदै गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register