११ तस्वीरमा हेर्नुहोस् टुँडिखेलमा गौराको रौनक… (फोटो-कथा)

काठमाडौँ ।  सुदूरपश्चिमेलीले काठमाडौँको टुँडिखेलमा आज गौरा पर्व मनाएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएकाहरू टुँडिखेलमा भेला भएर पर्व मनाएका हुन् । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायत सुदूरपश्चिमेली नेताहरुको सहभागिता रहेको थियो । बाँकी तस्वीरमा हेर्नुहोस् :

Aug 26, 2024 - 12:27
 0
११ तस्वीरमा हेर्नुहोस् टुँडिखेलमा गौराको रौनक… (फोटो-कथा)

काठमाडौँ ।  सुदूरपश्चिमेलीले काठमाडौँको टुँडिखेलमा आज गौरा पर्व मनाएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएकाहरू टुँडिखेलमा भेला भएर पर्व मनाएका हुन् ।

सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायत सुदूरपश्चिमेली नेताहरुको सहभागिता रहेको थियो । बाँकी तस्वीरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register