नेपालमा टाटाको पञ्च ईभीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । भारतीय कार निर्माता कम्पनी टाटाको विद्युतीय कार पञ्च ईभीको नेपाली मूल्य सार्वजनिक भएको छ। मङ्गलबारदेखि राजधानीमा सुरु भएको नाडा अटो शोका क्रममा नेपालका लागि कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सो ईभीको मूल‍्य घोषणा गरेको हो ।  कम्पनीका अनुसार विद्युतीय प्लेटफर्ममा बनेको टाटाको पहिलो ईभी पञ्चको मूल्य नेपाली बजारमा ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । सन् २०२४ को सुरुवातमा टाटाले भारतीय बजारमा पन्च ईभी सार्वजनिक गरेको थियो । टाटाका अरू विद्युतीय गाडी आईसीई प्लेटफर्मम...

Aug 27, 2024 - 06:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register