कुनै पनि बटन नभएको स्मार्टफोन ल्याउँदै साओमी

काठमाडौं । चिनियाँ प्रविधि ब्रान्ड साओमीले बटनरहित स्मार्टफोन ल्याउने भएको छ । हालै बाहिरिएको एक खबर अनुसार, २०२५ को मध्यतिर सार्वजनिक गर्ने गरी कम्पनीले यो स्मार्टफोन विकास गरिरहेको छ । टिप्स्टर चुन भाइका अनुसार, साओमीको यो फोनलाई ‘Zhuque’ कोडनेम दिइएको छ । जसमा बाहिरबाट देखिने गरी कुनै पनि पावर र भोल्युम बटन नहुने जनाइएको छ । यसको अर्थ फोनमा जेस्चर कन्ट्रोल (इशारा), प्रेसर-सेन्सिटिभ एज वा भ्वाइस कमाण्डको संयोजन हुने अनुमान छ । https://t.co/vQaYCWRd2Y Late as fuck but as I teased Saturda...

Aug 27, 2024 - 12:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register