नाडा अटो शो सुरु, हेर्नुहोस् यस्ता छन् ब्रान्ड (तस्वीरहरू)

काठमाडौं । नाडा अटो शो सुरु भएको छ । भृकुटी मण्डपमा ६ दिनसम्म सञ्चालन हुने नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् । प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । नाडामा १३० स्टल छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ […]

Aug 27, 2024 - 06:51
 0
नाडा अटो शो सुरु, हेर्नुहोस् यस्ता छन् ब्रान्ड (तस्वीरहरू)

काठमाडौं । नाडा अटो शो सुरु भएको छ । भृकुटी मण्डपमा ६ दिनसम्म सञ्चालन हुने नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।

प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

नाडामा १३० स्टल छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ ।

   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register