एआईबाट तयार पारिने सामग्रीमा वाटरमार्क राख्ने विधेयकमा ओपनएआई, एडोबी र माइक्रोसफ्टको साथ

काठमाडौं । प्रविधि कम्पनीहरू ओपनएआई, एडोबी र माइक्रोसफ्टले एआईबाट सिर्जना गरिने सामग्रीहरूमा लेबल लगाउनु पर्ने व्यवस्था सहितको क्यालिफोर्नियाको विधेयकको पक्षमा देखिएका छन् । ती कम्पनीहरूबाट हात पारिएका पत्रमार्फत टेकक्रञ्चले सो कुराको पुष्टि गरेको हो । उक्त विधेयकमाथि यही अगस्ट महिनामा अन्तिम मत विभाजन हुँदैछ । ‘एबी ३२११’ नाम दिइएको क्यालिफोर्नियाको डिजिटल कन्टेन्ट प्रादेशिक मापदण्ड अनुसार एआईबाट सिर्जित फोटो, भिडिओ र अडिओ क्लिपको मेटाडेटामा वाटरमार्क आवश्यक पर्नेछ । त्यसो त थुप्रै एआई कम्पनीहरूले यो कार्यको था...

Aug 27, 2024 - 07:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register