रुसका १५ ड्रोन नष्ट गरेको युक्रेनको दाबी, पछिल्लो आक्रमणमा ४ जनाको मृत्यु

काठमाडौं। युक्रेनमा रुसले लगातार आक्रमण गरिरहेको छ । पछिल्लो पटक रुसका १५ ड्रोनलाई नष्ट गरेको युक्रेनी सेनाले दाबी गरेको छ । युक्रेनी वायु रक्षा बलले राजधानी किभलगायत विभिन्न क्षेत्रमा १५ ड्रोनसहित केही मिसाइल नष्ट गरेको दाबी गरेको हो । रुसले रातभर गरेको आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ । सम्पूर्ण राष्ट्र नै ब्यालिस्टिक हतियारको […]

Aug 27, 2024 - 07:59
 0
रुसका १५ ड्रोन नष्ट गरेको युक्रेनको दाबी, पछिल्लो आक्रमणमा ४ जनाको मृत्यु

काठमाडौं। युक्रेनमा रुसले लगातार आक्रमण गरिरहेको छ । पछिल्लो पटक रुसका १५ ड्रोनलाई नष्ट गरेको युक्रेनी सेनाले दाबी गरेको छ ।

युक्रेनी वायु रक्षा बलले राजधानी किभलगायत विभिन्न क्षेत्रमा १५ ड्रोनसहित केही मिसाइल नष्ट गरेको दाबी गरेको हो ।

रुसले रातभर गरेको आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ । सम्पूर्ण राष्ट्र नै ब्यालिस्टिक हतियारको खतरामा भएको युक्रेनी वायु रक्षा बलले जनाएको छ।

सोमबार रुसले युक्रेनमाथि सुरु गरेको भीषण आक्रमणलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ ।

 

रूसद्वारा युक्रेनमा दोस्रो दिन पनि व्यापक आक्रमण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register