प्रधानमन्त्रीजी यति, ओम्नी र गिरीबन्धुको समधुर सपनाबाट ब्युँझनुस् : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई यति, ओम्नी र गिरीबन्धुको समधुर सपनाबाट ब्युँझन आग्रह गरेका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Aug 27, 2024 - 09:55
 0
प्रधानमन्त्रीजी यति, ओम्नी र गिरीबन्धुको समधुर सपनाबाट ब्युँझनुस् : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई यति, ओम्नी र गिरीबन्धुको समधुर सपनाबाट ब्युँझन आग्रह गरेका छन् ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register