‘७ महिनासम्म तलव दिन नसकेको कम्पनी र घाटामा गएको कम्पनीले प्रिमियममा आईपीओ ल्याए, यो भ्रष्टाचार भएन ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले ७ महिनासम्म तलव दिन नसकेको र घाटामा गएको कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न दिनु गलत भएको बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि छलफल गर्ने क्रममा झाले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार गर्दिन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने भए त्यसको सुरुवात […]

Aug 27, 2024 - 12:59
 0
‘७ महिनासम्म तलव दिन नसकेको कम्पनी र घाटामा गएको कम्पनीले प्रिमियममा आईपीओ ल्याए, यो भ्रष्टाचार भएन ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले ७ महिनासम्म तलव दिन नसकेको र घाटामा गएको कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न दिनु गलत भएको बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि छलफल गर्ने क्रममा झाले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार गर्दिन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने भए त्यसको सुरुवात धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबाट सुरु गर्नसमेत सुझाव दिए । उनले ६८ लाख लगानीकर्ताको संरक्षणका लागि सरकार लाग्नुपर्ने ठाउँमा सरकार नीतिगत भ्रष्टाचारमा लागेको उनको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register