एकीकृत समाजवादी निर्वाचन : मतदान सुरु (तस्वीरहरू)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्यूरो सदस्य निर्वाचनको मतदान सुरु भएको छ । काठमाडौंको थापागाउँस्थित अर्पण बैंङ्क्वेटमा जारी मतदानबाट १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य निर्वाचित हुनेछन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालहरूले मतदान गरिसकेका छन् । राजेन्द्र पाण्डे यसअघि नै पार्टीका वरिष्ठ उपाध्यक्ष निर्विरोध निर्वाचित […]

Aug 27, 2024 - 13:23
 0
एकीकृत समाजवादी निर्वाचन : मतदान सुरु (तस्वीरहरू)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्यूरो सदस्य निर्वाचनको मतदान सुरु भएको छ ।

काठमाडौंको थापागाउँस्थित अर्पण बैंङ्क्वेटमा जारी मतदानबाट १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य निर्वाचित हुनेछन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालहरूले मतदान गरिसकेका छन् ।

राजेन्द्र पाण्डे यसअघि नै पार्टीका वरिष्ठ उपाध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register