उपाध्यक्षमा रामकुमारी जयन्तीसँग हारिन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा रामकुमार झाँक्री पराजित भएकी छन् । १७ पदाधिकारी र १०८ पोलिटब्यूरो सदस्यमा एकीकृत समाजवादीले निर्वाचन गरेको थियो । त्यसमा रामकुमारी महिला उपाध्यक्षमा जयन्ती राईसँग पराजित बनेकी हुन् ।  

Aug 28, 2024 - 03:03
 0
उपाध्यक्षमा रामकुमारी जयन्तीसँग हारिन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा रामकुमार झाँक्री पराजित भएकी छन् ।

१७ पदाधिकारी र १०८ पोलिटब्यूरो सदस्यमा एकीकृत समाजवादीले निर्वाचन गरेको थियो ।

त्यसमा रामकुमारी महिला उपाध्यक्षमा जयन्ती राईसँग पराजित बनेकी हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register