सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ८ सय रूपैयाँले बढेर १ लाख ५३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५५ […]

Aug 28, 2024 - 06:19
 0
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ८ सय रूपैयाँले बढेर १ लाख ५३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register