समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । आज नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो। बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको सो पार्टीले जनाएको छ । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्नेगरी कार्यसूची तय गरिएको एमालेले जनाएको छ ।

Aug 29, 2024 - 03:39
 0
समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । आज नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो।

बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको सो पार्टीले जनाएको छ । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्नेगरी कार्यसूची तय गरिएको एमालेले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register