इन्फा २०२४ को मनोनयन सार्वजनिक, उत्कृष्ट १८ विधामा क–कसले पाउँदै छन् अवार्ड ?

काठमाडौं । बेलायतको राजधानी लन्डनमा ‘यति ईन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४(इन्फा)’ आयोजना हुने भएको छ । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्नभन्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । सन् १९६० मा स्थापित यति नेपाली एसोसिएसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा।लि।को व्यवस्थापनमा यही भाद्र […]

Sep 1, 2024 - 12:25
 0
इन्फा २०२४ को मनोनयन सार्वजनिक, उत्कृष्ट १८ विधामा क–कसले पाउँदै छन् अवार्ड ?

काठमाडौं । बेलायतको राजधानी लन्डनमा ‘यति ईन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४(इन्फा)’ आयोजना हुने भएको छ । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्नभन्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सन् १९६० मा स्थापित यति नेपाली एसोसिएसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा।लि।को व्यवस्थापनमा यही भाद्र २९ गते इन्फा अवार्ड आयोजना हुने बताइएको छ ।

गत वर्षको अप्रिल १४ देखि यो वर्षको जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरूलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सूचि तयार पारिएको आयोजकले जनाएको छ ।

उत्कृष्ट मनोनयनहरू

१. उत्कृष्ट फिल्म
– जरी – बाँसुरी फिल्मस्
– दिमाग खराब – सिनेमा आर्ट्स /ब्ल्याक हर्स फिक्चर्स
– प्रसाद २ – उस।जी।फिल्मस् /सुलभ थापा प्रोड्क्सन
– फर्की फर्की – रोहित अधिकारी फिल्मस्
– गाउँ आएको बाटो–मनच्याएम पिक्चर्स / बाँसुरी फिल्मस्

२. उत्कृष्ट निर्देशक
– जरी – उपेन्द्र सुब्बा
– दिमाग खराब – निश्चल बस्नेत
– प्रसाद २ – सुदर्शन थापा
– फर्की फर्की – सुयोग गुरुङ
– गाउँ आएको बाटो – नवीन सुब्बा

३. उत्कृष्ट अभिनेता
– दिमाग खराब – खगेन्द्र लामिछाने
– प्रसाद २ – विपिन कार्की
– फर्की फर्की – अनमोल केसी
– गाउँ आएको बाटो – दयाहाङ राई
– पुजार सार्की – प्रदीप खड्का

४. उत्कृष्ट अभिनेत्री
– प्रसाद २ – केकी अधिकारी
– फर्की फर्की – जसिता गुरुङ
– गाउँ आएको बाटो – पशुपति राई
– जारी – मिरुना मगर
– परस्त्री – शिल्पा माश्के

५. उत्कृष्ट कथा÷पटकथा
– प्रसाद २ – सुशील पौडेल
– दिमाग खराब – आकाश बराल
– जारी – उपेन्द्र सुब्बा

६. उत्कृष्ट सम्पादक
– प्रसाद २ – मिलन श्रेष्ठ
– दिमाग खराब – क्वान पुन लेउन
– फर्की फर्की – सुरेन्द्र पौडेल

७. उत्कृष्ट छाँया‍ंकार
– प्रसाद २ – राजेश श्रेष्ठ
– फर्की फकी – नरेन्द्र मैनाली
– जारी – शैलेन्द्र डी कार्की

८. उत्कृष्ट संगीतकार
– नाङ्गो गाउँ – सुशान्त गौतम (सुन सुन सुन्दरी)
– बोक्सीको घर – प्रकाश सपुत (बुझिन मैले)
– जारी – काली प्रसाद बास्कोटा (चरी बस्यो)

९. उत्कृष्ट पार्श्वगायक
– नाङ्गो गाउँ – एस.डी. योगी (सुन सुन सुन्दरी)
– पुजार सार्की – प्रकाश सपुत (दर्शन गरें)
– जारी – काली प्रसाद बास्कोटा (चरी बस्यो)

१०. उत्कृष्ट पाश्र्वगायिका
– नाङ्गो गाउँ – अन्जु पन्त (सुन सुन सुन्दरी)
– पुजार सार्की – शान्तिश्री परियार (दर्शन गरें)
– बोक्सीको घर – समीक्षा अधिकारी (बुझिन मैले)

११. उत्कृष्ट नृत्य निर्देशक
– नाङ्गो गाउँ – रामजी लामिछाने (सुन सुन सुन्दरी)
– पुजार सार्की – शिशिर खत्री (दर्शन गरें)
– फर्की फर्की – किरण थापा (फर्की फकी)

१२. उत्कृष्ट खलपात्र
– प्रसाद २ – अर्पण थापा
– अगस्त्य – प्रमोद अग्रहरी
– ऐचौं पैचोें – कोसिस क्षेत्री

१३. पप्पुलर अभिनेता
१४. पप्पुलर अभिनेत्री
१५. उत्कृष्ट अभिनेता, जुरी
१६. उत्कृष्ट अभिनेत्री, जुरी
१७. पर्फमर अफ दि एयर
१८. लाईफटाईम एचिभमेन्ट अवार्ड

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register