एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने छ। बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

Aug 29, 2024 - 06:45
 0
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने छ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register