एनसेलले २० अर्ब नवीकरण शुल्क चार किस्ताबन्दीमा तिर्न पाउने

काठमाडौं । सरकारले एनसेलको मोबाइल लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई २० अर्ब रुपैयाँको नवीकरण शुल्क चार किस्तामा तिर्ने सुविधा दिन सहमति जनाएको हो । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार यो निर्णयसँगै एनसेलले पहिलो किस्ता बुझाएपछि मात्रै मोबाइल लाइसेन्स नवीकरण हुनेछ । त्यसपछि, बाँकी रकम ब्याजसहित चार किस्तामा तिर्नुपर्नेछ । सरकारको यस कदमले एनसेललाई नवीकरण शुल्कको रकम जुटाउन थप समय मिल्ने भएको छ । यस...

Aug 29, 2024 - 17:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register