मेचीनगरमा वाइसीएलको ५१ सदस्य नयाँ समिति अध्यक्षमा दीपक राई सर्वसम्मत

मेचीनगर, १४ भदौ । योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राईसहित ५१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । नेपाल मेचीनगरको सातौं सम्मेलनबाट उपाध्यक्ष राजेश गुरुङ, दीपेश मेचे, रिजेश कार्की, सचिवमा सुबम खड्का सहसचिवमा बरुण राजबंशी, रमेश बाँस्तोला, उपाध्यक्ष रन्जिना वर्देवा सर्वसम्मत भएका हुन् । त्यसैगरी देबेन्द्र दाहाल, रबिन पराजुली, राम राजबंशी, बिष्णु, भट्टराई, [...] The post मेचीनगरमा वाइसीएलको ५१ सदस्य नयाँ समिति अध्यक्षमा दीपक राई सर्वसम्मत appeared first on Jhapa Online.

Aug 30, 2024 - 16:01
 0
मेचीनगरमा वाइसीएलको ५१ सदस्य नयाँ समिति अध्यक्षमा दीपक राई सर्वसम्मत

मेचीनगर, १४ भदौ । योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राईसहित ५१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

नेपाल मेचीनगरको सातौं सम्मेलनबाट उपाध्यक्ष राजेश गुरुङ, दीपेश मेचे, रिजेश कार्की, सचिवमा सुबम खड्का सहसचिवमा बरुण राजबंशी, रमेश बाँस्तोला, उपाध्यक्ष रन्जिना वर्देवा सर्वसम्मत भएका हुन् । त्यसैगरी देबेन्द्र दाहाल, रबिन पराजुली, राम राजबंशी, बिष्णु, भट्टराई, लक्ष्मी आचार्य, तुलसी आचार्य, हेम थापा लगायत सदस्यमा चयन भएका छन् । 

राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  माओवादी केन्द्रका केन्द्रिय सदस्यीय रन्जित तामाङ, झापा संयोजक राजु आचार्य अग्नि, सचीव मोहन टुडु, वाइसीएलका जिल्ला इन्चार्ज निशान मगार, प्रदेश सदस्य प्रकाश भण्डारी, डिल्लीराम घिमिरेलगायतले सम्बोधन गरेको कार्यक्रममा वाइसीएलका जिल्ला अध्यक्ष डेबिड साहिले नवमनोनीत सदस्यको नाम घोषणा गरेका थिए । कार्यक्रमको सञ्चालन दिपक राईले गरेका थिए ।

The post मेचीनगरमा वाइसीएलको ५१ सदस्य नयाँ समिति अध्यक्षमा दीपक राई सर्वसम्मत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register